प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा गाभ्ने गरी संविधान संशोधन प्रस्ताव दर्ता भएको विरोधमा बुटवलमा आन्दोलन सुरु भएको छ । आन्दोलनको क्रममा बिहीवार विहान बुटवलको मिलनचोकमा सडकमा बालिएको टायर । तस्वीर : राम भण्डारी/लुम्बिनी अनलाईन

1.3K