बुटवलमा प्रहरी र आन्दोलनकारी विच झडप

619

बुटवलमा प्रहरी र आन्दोलनकारी विच झडप

police

बुटवल, १६ मंसिर । प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्तावको विरोधमा भएको आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनकारी र प्रहरी विच बुटवलमा झडप भएको छ । झडपमा प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । आन्दोलनकारीको प्रहारबाट घाइते प्रहरीको उपचार हुदै ।  तस्वीर सौजन्य : गोविन्द वस्नेत