प्रदेश नं ५ सिमाकंन हेरफेरको प्रस्तावविरुद्ध भएको आन्दोलनमा विहीबार बुटवलको पुष्पलालपार्कमा प्रहरी र आन्दोलनकारी वीच झडप हुंदा घाईते प्रहरीको उपचार हुदै । तस्वीर सौजन्य : गोविन्द वस्नेत

393