बुटवलमा वृहत जनप्रदर्शन (फोटो फिचर)

1.3K

बुटवलमा वृहत जनप्रदर्शन (फोटो फिचर)

rally-1

बुटवल, १७ मंसिर । प्रदेश नं. ५ मा रहेका पहाडी जिल्लालाई अन्य प्रदेशमा राख्ने गरी संविधान संशोधन प्रस्तावको विरोधमा आज बुटवलमा प्रदर्शन भएको छ ।
केही समय अघि बुटवलको राजमार्ग चौराहाबाट बृहत जन प्रदर्शन सुरु भएको छ । विहान विभिन्न पेशागत संघ/संस्थाले वृहत जनप्रदर्शन गरेका थिए ।जन प्रदर्शनलाई बुटवलको ट्राफिकचोकमा केही वेरमा नेपाली कांग्रेस, एमाले र माओवादीका नेताले संबोधन गर्ने कार्यक्रम रहेको छ ।

butwalrally-2rally

ramraj-1

ramraj-2

ramraj