ओली मन्त्री मण्डलको पहिलो निर्णय

1.3K

ओली मन्त्री मण्डलको पहिलो निर्णय

Pm-KP-oli-teamकाठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गर्दै देशभरबाट तुइन हटाउने निर्णयमा हस्ताक्षर गरेका छन् ।

शीतल निवासमा राष्ट्रपति डा. रामवरण यादव समक्ष सपथ लिएपछि सिंहदरवार पुगेर ओलीले पदभार ग्रहण गरेका हुन् । लगतै ओलीले देशभर रहेका ३८५ वटा तुइन पुलमा विस्थापित गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री कार्यालयमा ३ अब ७७ करोड लाग्नेछ ।