क्षत्री दिवश मनाइयो

1.4K

क्षत्री दिवश मनाइयो

ssबुटवल,असोज । आज क्षत्री दिवश, यस क्षेत्रमा पनि विभिन्न कार्यक्रम गरि दिवश मनाइएको छ । क्षत्री समाज नेपाल रुपन्देहीले आज बुटवलमा दिवशका अवसरमा शुभकामना आदान प्रदान सम्पन्न गरेको छ । क्षत्री समाजको आफ्नै भवन निमार्ण स्थालमा अयोजित कार्यक्रममा बोल्ने क्षत्री समाजका अगुवाहरुले इतिहासका धेरै कालखण्डमा क्षत्रीहरु देशको रक्षा कवज बनेको भन्दै क्षत्री हुर्दैमा अधिकारबाट बञ्चित हुनु पर्ने अवस्थको अत्य हुनु पर्ने धारणा राखे । क्षत्री भएकै आधारमा हुने अपमान सहन नसकिने भन्दै उनिहरुले अधिकारलागि सबै क्षत्रिहरु संगठिन हुु पर्ने बताएका छन् ।
समाजका जिल्ला अध्यष लेख वहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा समाजका केन्द्रिय सदस्य विष्णु वहादुर कार्की, अनिता अधिकारी, नुमा थाप, मधुकला कुवंर, समाजका वरिष्ठ सल्लाहकार सागर प्रताप राण, कानुनी सल्लाहकार वेन वहादुर पौडेल, लोख वहादुर खत्री, प्रेम वानिया, शेर वहादुर गौतम, नारायण रायमाझी, मान वहादुर ढकाल लगायतले बोल्नु भएको थियो ।
संस्थका वपरिष्ठ उपाध्यक्ष गुप्त वहादुर केसीको स्वागत एवं सचिव शिव अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।