बुटवल मण्डपमा जारी मेलामा अन्तर बिद्यालय लोक गीत रुपन्देहीका १८ बिद्यालयलाई पछी पार्दै प्रतियोगितामा दीप बोर्डिङ्ग स्कुल बुटवलका रुपा रौतार प्रथम भईन रुपा वाल्यकालमै करेन्ट लागेर दुवै हात गुमाएकी बालिका हुन् ।

1.3K