महान्यायाधीवक्तामा हरिकृष्ण कार्की सिफारीस

1.3K

महान्यायाधीवक्तामा हरिकृष्ण कार्की सिफारीस

 

harikrishna

काठामाडौँ, असोज २७ /प्रधामन्त्री केपी शर्मा ओलीले हरिकृष्ण कार्कीलाई महान्यायाधीवक्ताको लागि सिफारिस गरेका छन्।कार्कीको नाम महान्यायाधीवक्तामा सिफारिस गरेको मन्त्री अग्नी खरेलले जानकारी दिए।कार्की नेपाल बार एशोसिएसनका वर्तमान अध्यक्ष हुन्।उनलाई  राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउने छन्।