लुम्बिनी फोटो ग्राफरमा उपाध्याय

1.3K

लुम्बिनी फोटो ग्राफरमा उपाध्याय

सैनामैना, २५ पुस । लुम्बिनी फोटो ग्राफर संघको पाचौं अधिवेशनले महेन्द्र उपाध्यायको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेकोे छ ।

समितिको बरिष्ठ उपाध्यक्षमा भुपतीनारायण श्रेष्ठ, उपाध्यक्षमा नबिन घिमिरे, महासचिवमा रामप्रसाद भण्डारी, सचिवमा माधवप्रसाद पन्त र कोषाध्यक्षमा कमला पन्त तिवारी निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा दिपक पौडेल, दिपककुमार कशौधन, खिमानन्द आचार्य, प्रेम गौतम, प्रेमबहादुर अर्याल, हरिप्रसाद भुसाल र केशवराज ज्ञवाली रहेका छन् । फोटोग्राफरहरुको हक, हित, एकताका लागि २०६३ सालमा संघ गठन गरिएको थियो ।