शनिबार रुपन्देहीका एक दर्जन पम्पबाट पेट्रोल वितरण गरिर्दै सुचिसहित

371

शनिबार रुपन्देहीका एक दर्जन पम्पबाट पेट्रोल वितरण गरिर्दै सुचिसहित

photoबुटवल, असाेज । दशै‌ंकाे मुखमा इन्धन नभएर छट्पटिएका नागरिकले तेल पाउने भएका छन् । रुपन्देही प्रशासनले तेल बाँड्नका लागि नियम सहित सूचना निकालेकाे हाे  ।

सहायक प्रमुख जिल्ला अधिकारीद्धारा हस्ताक्षरित बिज्ञप्तिमा असाेज ३० गते ११ बजेदेखि माेटरसाइकलले ५ सय र गाडिले १२ सयकाे तेल भर्न पाउनेछन् ।  चाड पर्वमा आ आफ्नो घर जाने तयारीमा रहेका सर्बसनाधारणहरु इन्धन पाउने भए पछि निके उत्साहित भएका छन् ।
उता इन्धनका लागि भारितय पम्पहरुश्रमा जानेहरुको संख्या पनि निकै बढेको छ । भारतिय पम्प नौतुनुहामा नेपालीहरुको ठुलो घुईचो लागेको छ ।

पेट्रोल वितरण हुने पम्पहरु