महिला पत्रकारलाई फिचर लेखन कार्यशाला

472

महिला पत्रकारलाई फिचर लेखन कार्यशाला

बुटवल, २ चैत । पत्रकार महिलाका लागि पांच दिने फिचर लेखन कार्यशाला आज देखि बुटवलमा सुरु भएको छ । सञ्चारिका समुह लुम्बिनीको आयोजना, निर्वाचन क्षेत्र विकास कार्यक्रम क्षेत्र नं. ४ रुपन्देही र बुटवल उपमहानगरपालिका बुटवलको सहयोगमा कार्यशाला भएको हो ।

पत्रकार महिलाको क्षमता अभिवृद्धिका लागि भएको कार्यशालामा बुटवलका विभिन्न संचार माध्ययमा काम गर्दै आएका २० जना महिला पत्रकारको सहभागीता रहेको छ । प्रशिक्षक भरत भुषालले कार्यशालाको सहजीकरण गर्नुभएको छ ।