दलित संघमा नयाँ नेतृत्व

330

दलित संघमा नयाँ नेतृत्व

भैरहवा, ४ चैत । नेपाल दलित संघ क्षेत्र नम्बर २ रुपन्देहीको पाचौं अधिवेशनबाट नयां कार्यसमिति चयन भएको । गोपाल विश्वकर्माको सभापतित्वमा नयांकार्य समिति गठन भएको हो ।

जसको उपध्यक्षमा मेवालाल हरिजन, सचिव सुशिला विश्वकर्मा, कोषध्याक्ष नर बहादुर सुनुवार रहेका छन् । त्यसैगरी सदस्यहरुमा द्धारीका हरिजन, मगदु रौदार, पार्वती हरिजन, टंक प्रसाद हरिजन र बलराम सोनाल रहेका छन् । साथै उक्त अधिवेशनले नगर कमिटी समेत गठन गरेको छ । जसको सभपतिमा सरोज विश्वकर्मा, उपध्याक्ष सिवरत्न परियार, सचिव चन्द्र भूषण धवल कोषध्याक्ष जित बहादुर हरिजन, तथा सदस्यहरु विकास घतने, सन्जय परियार, रन्जीता विश्वकर्मा, प्रभात विश्वकर्मा, लिला विश्वकर्मा रहेका छन् ।