इन्टलेक्च्यूअलमा क्लब गठन

524

इन्टलेक्च्यूअलमा क्लब गठन

बुटवल, ११ चैत । इन्टलेक्च्यूअल एकेडेमी बुटवल ११ कालिकानगरमा खुम बहादुर पालुङ्गेको अध्यक्षतामा अल्मुनाई एशोसिएसन अफ इन्टलेक्च्यूअल एकेडेमी गठन भएको छ ।

एकेडेमीका प्राचार्य धु्रवराज पन्थी, प्रबन्धनिर्देशक रामराज पोख्रेल, संयोजक माया पौडेल, कक्षाध्यापक कृष्ण क्षेत्री, शिक्षक प्रकाश पन्थी र विद्यार्थीहरु अध्यक्ष स्मृती मरासिनी, उपाध्यक्ष गम बहादुर क्षेत्री, सचिव नविना पाण्डे मगर, कोषाध्यक्ष रिया राना, सहसचिव सुबास बुढा, र सदस्यहरुमा गणेश कु“वर, सुरज गुप्ता, शिला थापा, मोनिका थापा, निर्मला थापा, अमृत बुढा मगर र सौरभ बुढा मगरको उपस्थितिमा क्लब गठन गरिएको छ ।