राष्ट्रपतिका लागि मतदान सम्पन्न, आजै ५ बजे नतिजा

राष्ट्रपतिका लागि मतदान सम्पन्न, आजै ५ बजे नतिजा

Lawmakers-vote-presidential-election-800x350काठमाडौ । राष्ट्रपति चयनका लागि आज (बुधबार) भएको निर्वाचन सकिएको छ । संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म गोप्य मतदान भएकाे थियो । संसद सचिवालयका अनुसार कुल ५९७ सांसद मध्ये ५४९ जनाले मतदान गरेका छन् । ५ बजे मतगणनाको नतिजा सभामुखलाई बुझाएपछि स‌ंसदले नतिजा घोषणा गर्ने छ ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •