कांग्रेसले शुक्रबार भैरहवामा चियापन गर्ने

734

कांग्रेसले शुक्रबार भैरहवामा चियापन गर्ने

Congress-flag_20150530025817बुटवल, कात्तिक ,नेपाली कांग्रेस जिल्ला कार्य समिति रुपन्देहीले भोली पार्टि कार्यालय भैरहवा मा बृहत चियाापान कार्यक्रम गर्दैछ । प्रत्येक बर्ष नियमित रुपमा बिजया दशमीको कोगाज्रत पुर्णिमा का दिन आयोजना गर्दैै आएको चियापान कार्यक्रम यस बर्ष भने २ दिन पछि सारिएको हो ।बिपि कोइराला ले मेलमिलाप को निति लिए पश्तात प्रत्येक बर्ष आयोजना गर्दै आइएको चियापान कार्यक्रम अन्तर्गत यस बर्ष राष्टपति निर्वाचन ले २ दिन पछि सारिएको हो ।
भोली (बिहिबार ) विहान ११ बजे पार्टि कार्यालय भैरहवा मा हुने चियापान कार्यक्रममा पार्टिका केन्द्रिय नेताहरु सहभागि हुने बताइएको छ ।चियापान कार्यक्रममा पार्टिका क्रियाशिल सदस्यहरु, भातृ संगठन, सुवेच्छुक हरु लाइ सहभागि हुन जिल्ला सभापति अब्दुल रज्जाक ले आग्रह गर्नुभएको छ ।