र्विदाई कार्यक्रममा निवर्तमान राष्ट्रपति यादवलाई सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प गुच्छा, माला र भगवान गौतम बुद्धको मूर्ति उपहार दिएका थिए।