नेपाली सेनाका निवर्तमान परामाधिपति समेत रहेका निवर्तमान राष्ट्रपति रामवरण यादवलाई प्रधान सेनापति राजेन्द्र क्षेत्रीले काँचमा भरिएको कलश उपहार दिए।