तिलोत्तमा/ स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीको तिलोत्तमाका बिभिन्न वडाहरुमा चुनावी प्रचारप्रसार कार्यालय स्थापना गरिएको छ ।
तिलोत्तमा नगरपालिका क्षेत्रमा नेपाली कांग्रे्रस र जनमुक्ति पार्टीबिच चुनावी तालमेल भएसंगै संयुक्त रुपमा प्रचारप्रसारलाइ तिब्रता दिएइको हो । ती दुबै पार्टीहरुले संयुक्त रुपमा प्रचारप्रसार तथा सम्पर्क कार्यालय संचालन गरेका हुन् ।
नगरको वडा न १७ मा सम्पर्क कार्यालयको नेपाली कांगे्रसका सभापति तथा सांसद अब्दुल रञ्जाकले उद्घाटन गर्दै संबिधान कार्यान्वयनका लागि कांग्रेसलाइ जिताउनुपर्ने बताउनुभयो ।
नेत्रतिलोत्तमा/ स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीको तिलोत्तमाका बिभिन्न वडाहरुमा चुनावी प्रचारप्रसार कार्यालय स्थापना गरिएको छ ।
तिलोत्तमा नगरपालिका क्षेत्रमा नेपाली कांग्रे्रस र जनमुक्ति पार्टीबिच चुनावी तालमेल भएसंगै संयुक्त रुपमा प्रचारप्रसारलाइ तिब्रता दिएइको हो । ती दुबै पार्टीहरुले संयुक्त रुपमा प्रचारप्रसार तथा सम्पर्क कार्यालय संचालन गरेका हुन् ।
नगरको वडा न १७ मा सम्पर्क कार्यालयको नेपाली कांगे्रसका सभापति तथा सांसद अब्दुल रञ्जाकले उद्घाटन गर्दै संबिधान कार्यान्वयनका लागि कांग्रेसलाइ जिताउनुपर्ने बताउनुभयो ।
नेत्रबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रिय सदस्य किरण कुमार श्रेष्ठ,कृष्ण बेल्बासे,बिनोद न्यौपाने,शंकर गुरुङ,पोषकान्त बस्याल,लगायतले बोलेका थिए ।
त्यस्तै तिलोत्तमा ११ गणेशनगरमा नेपाल तरुण दलको निर्बाचन प्रचार प्रसार कार्यालयको नेपाली कांग्रेसका सचिब रामकृष्ण खांणले उद्घाटन गर्दै स्थानीय निकायको निर्बाचनमा तरुणहरुलाई कांग्रेसलाइ बहुमत दिलाउन शशक्त रुपमा क्रियाशिल हुन आग्रह गर्नुभयो ।
तरुणदल ११ का सभापति प्रदीप कुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल नगर सभापति खिनबहादुर क्षेत्री,जनमुक्तीका नगर इन्चार्ज राजु राना,मजदुर नेता कृष्ण बेल्बासे,तेजबहादुर कुवर,नबिनराज आचार्य,रोमणी पाठक,कृष्ण पौडेल,भवानी प्रसाद भुसाल लगायतले बोलेका थिए ।
त्यसैगरि तिलोत्तमा ८ को चारनम्बरमा कांग्रेस र जनमुक्तीको संयुक्त सम्पर्क कार्यालय उद्घाटन भएको छ । कार्यालयको कांग्रेसका सचिब रामकृष्ण खांणले उद्घाटन गर्नुभएको हो । केशबराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा जनमुक्तीका जिल्ला अध्यक्ष झमबहादुर गुरुङ,जनमुक्तीका वडा सभापति पे्रमबहादुर बिरकट्टा लगायतले बोल्दै तिलोत्तममा भएको तालमेलले आफुहरुको जित निश्चित भएको बताएका थिए ।
बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्रिय सदस्य किरण कुमार श्रेष्ठ,कृष्ण बेल्बासे,बिनोद न्यौपाने,शंकर गुरुङ,पोषकान्त बस्याल,लगायतले बोलेका थिए ।