‘संविधान कार्यानन्मा कानुन व्यवसायीको भमिका महत्वपुर्ण’

‘संविधान कार्यानन्मा कानुन व्यवसायीको भमिका महत्वपुर्ण’

बुटवल,कार्तिक । मुलुकमा भर्खरै संविधान जारी भएकोले यसको सफल कार्यानयनमा कान्न व्यवसायीहरुको भुमिका महत्वपुर्ण हुने jjjबुटवलमा शनिवार अयोजित कार्यक्रममा सहभागिहरुले बताएका छन् । जनताको लामो प्रतिक्षापछि आएको सविधानको सफल कार्यानयनसंगै देशको विकासका लागि सबै एकजुट हुनु पर्ने उनिहरुले बताएका छन्
डेमोक्रिटिभ लयर एशोसिएसन(डिएलए) रुपन्देहीको १३ औ साधाराण सभाको उद्घाटन समारोहमा बोल्दै उनिहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा बोल्र्दै डिएलएका केन्द्रिय अध्यक्ष गोपाल कृष्ण घिमिरेले मुलुकमा लोकतान्त्री संविधान निमार्ण भएकोले यसको कार्यानयनका लागि मुख्य राजनितिक दलहरुविच समझदारी आवश्यक रहेको बताउनु भयो ।
सो अवसरमा डिएलएका पुर्व अध्यक्ष यदुनाथ खनाल, वरिष्ठ अधिवक्ता शेर वहादुर केसी, उपेन्द्रकेशरी न्यौपाने,पुर्व महान्याधिवक्ता बाबुराम कुवंर, कृष्ण वहादुर थापा, वेन वहादुर पौडेल, महोननाथ कोईराला लगायतले बोल्दै सत्तास्वार्थका कारण मुलुकको लोकतान्त्रीक पार्टि कांग्रेसलाई अलग राखेर वर्तमान समस्याको समाधान नहुने बताउनु भयो । डिएलए रुपन्देहीका अध्यक्ष केशरमणी अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रजातान्त्रीक प्रध्यापक संघका केन्द्रिय सचिव डा बुद्ध वहादुर थापा, नेपाली कांग्रेसका क्षेत्रिय सभापती हरि वहादुर आर्चाय,शिक्षक संघका अध्यक्ष कुल प्रसाद लामिछाने, प्रेस युनियन रुपन्देहीका सभापती बिक्रम खड्का,प्रध्याकप संघका मदन कट्टेल,तरुण दलका केन्द्रिय सदस्य चिरञ्जीवि जोशी, कानुन व्यवसायीहरु बाबुराम पाण्डे लगायतलृ बोल्नु भएको थियो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •