मंगलबार लोकतान्त्रीक गठबन्धनको प्रादेशीक मिडिया डेक्सको बुटवलमा उद्घाटन हुने

556

मंगलबार लोकतान्त्रीक गठबन्धनको प्रादेशीक मिडिया डेक्सको बुटवलमा  उद्घाटन हुने

 

बुटवल , २७ कार्तिक । नेपाली कांग्रेस प्रदेश नक्बर ५ को निर्वाचन प्रचार प्रसार समितिको मिडिया डेक्सको उद्घाटन मंगलबार हुने भएको छ ।
नेपाली कांग्रेका केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले उद्घाटन गर्ने कार्यक्रम रहेको बतार्ईएको छ । बुटवल राजमार्ग चौराह बुद्ध टेलिभिजन भएको भवनमा रहेको कार्यालय उद्घाटन हुने छ ।
आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस तथा पार्टिका उम्म्द्वारको हितमा रहेर समाचार संकलन गर्ने मिडिया डेक्स संयोजक रामराज पोखरेलले जानकारी दिए । कार्यालयको मंगलबार बिहान १० बजे उद्घाटन गर्नै कार्यक्रम रहेको छ ।
लोकतान्त्रीक गठबन्धन रुपन्देहीका उम्मेद्वाहरु अब्दुल रज्जाक, युरावज गिरी, दिपक वोहोरा, प्रमोद यादव, भरत शाह लगायतका रुपन्देहीका सबै उम्मेद्वारहरुको उपस्थीति रहने छ ।