रुपन्देही ११ मंसिर/नेपाली काँग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ३ को सोमवार भैरहवामा भएको अगुवा कार्यकता भेलाले आसन्न चुनावलाई आफनो पक्षमा पार्ने रणनिती तयार गरेको छ ।
निर्वाचन क्षेत्र नं ३ कका प्रदेश सभाका उम्मेदवार देवि प्रसाद चौधरीको अगुवाईमा भएको भेलामा नेपाली काँग्रेस केन्द्रिय प्रचार प्रसार सदस्य डा प्रमोद अर्याल, पुर्व सांसद ईस्तिहाक अहमद खां ,पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल चुनाव प्रचार प्रसार संयोजक मातृका यादव नगर सभापति दिलिप धिताल महासमिति तथा महाधिवेशन समितिका सदस्यहरुको सहभागितामा भेला भएको चुनाव प्रचार प्रसार समिति रुपन्देहीका संयोजक विश्वेश्वर प्रसाद वस्यालले बताउनु भयो ।