यूरोपका नेपालीहरुको तिहार (फोटो फिचर )

1.3K

यूरोपका नेपालीहरुको तिहार (फोटो फिचर )

बेल्जियम
कार्तिक २८

 

 

युरोपमा भयपनि नेपालीहरुले तिहारमा तिहार राम्रैसंग मनायका छन ।दिदि बहिनि हुनेहरुले दिदीबहिनी कै हातबाट टिका लागाय भने नहुने हरुले यहि बनायाका दिदि बहिनीहरु बात टिका आसिर्बाद ग्रहण गरे | उनीहरुले दिदि बहिनि बाट टिका थापे सगुन खाय र कोसेली पनि लिय त्यस्तै गरेर दिदि बहिनीहरुले पनि सोहि अनुरुप दाजु भाइको हात बाट टिका लागाय र उनीहरुले ल्याइदियको पाहुर लिय |

यसका साथै बेल्जियम लगायत देशहरुमा सामुहिक तथा संस्थागत तरिकाले देउसि भैलो खेलेका छन | साना उमेरका घर घरमा पुगेर त अलि पाका उमेरका सोहि रुपमा देउसि खेलेर नेपालको तिर्सना मेटाय । तर बेल्जियममा बस्ने धेरै नेपाली दिदी बहिनी र दाजुभाईको तिहार देउसि भैलो खेले संगै टीका लगाउन होईन कामकाजमा पनि बितेको छ ।

प्रवासमा बस्ने धेरै नेपालीको मन चाडपर्वका बेला नेपालमै हुन्छ । नेपाली समाजले गर्ने कार्यक्रम मार्फत् आफ्नो मन भुलाईरहेका हुन्छन् । तर जो जहा बसेपनि आफ्नो मौलिक संस्कृति जोगाउनु सबैको कर्तव्य रहिआयको छ ।

 

 

durga binod yasu thapa ganga basanti surya germany sarswati swis

 

फोटो स्रोत फेसबुक