करणीको प्रयास गर्ने पक्राउ

510

करणीको प्रयास गर्ने पक्राउ

 

logo

गुल्मी, मंसिर । । गुल्मीकी एक ४ वर्षिया वालिकालाई वलत्कारको प्रयास गर्ने २० वर्षिय युवापक्राउ परेका छन् । गतकार्तिक २५ गतेकादिनगुल्मीको दरवारदेविस्थानगाविस वडा नम्वर–६ उपल्लो हटियाका २० वर्षिय युवा विष्णु सुनार ४ वर्षिया वालिकालाई जवरजस्ती करणी गरेको अभियोगमाजिल्लाप्रहरी कार्यालयद्धारा पक्राउ परेकाहुन् ।
जिल्लाप्रहरी कार्यालय प्रमुखप्रहरी नायवउपरीक्षक रविन्द्र रेग्मीले ४ वर्षिया वालिकालाई जवरजस्ती करणी उद्योग गरेको अभियोगमानिजलाई पक्राउ गरी अनुसन्धानप्रकृया अगाडी बढाईएको जानकारी दिए ।
सो कार्यालयका मुद्धा फाँट प्रमुखप्रहरी सहायकनिरीक्षक सत्यनारायण यादवकाअनुसार उक्तदिनदिउँसो करिव २ वजेको समयमानास्ताखानहोटलमा पसेकाआरोपी सुनारले वलत्कारको प्रयास गरेको कुरा पिडित वालिाकावाट खुलेको हो । प्रेम सुनार