नाकाबन्दीको बिरोधमा जर्मनीमा प्रदर्शन,भारतीय दूतावासमा बुझाय विरोध पत्र(फोटो फिचर )

431

नाकाबन्दीको बिरोधमा जर्मनीमा प्रदर्शन,भारतीय दूतावासमा बुझाय विरोध पत्र(फोटो फिचर )

बेल्जियम
मंसिर ४

भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा जर्मनीमा बस्दै आएका नेपालीले प्रदर्शन गरेका छ्न |  अघोषित नाकाबन्दीको बिरोधमा   जर्मनीका नेपालीहरुले त्यहा स्थित भारतीय दुताबासमा गयर बिरोध प्रदशन गरेका हुन् |

एन आर एन प्रमुख संरक्षक जीवा लामिछानेको नेतृत्वमा भएको विरोध प्रदर्शनीमा एनआरएन जर्मनी, त्यहाँ रहेका नेपाली संघ संस्था र नेपाली विद्यार्थीहरु भारतीय दूतावास अघि जम्मा भएर भारतविरुद्ध नाराबाजी गरेका थिए |

प्रदर्शनीमा, गैरआवासीय नेपाली सँघका संरक्षक दिल गुरुङ,सल्लाहार पुष्प थापा उपाध्यक्ष, कुमार पन्त लगायत विद्यार्थी, व्यवासायी,  जर्मनीस्थित नेपाली राजनीतिक दलका भ्रातृसंस्थाका प्रतिनिधिको  सहभागिता रहेको थियो| |

आज दिउँसो भएको प्रदर्शनमा भाग लिन जर्मनीका बिभिन्न शहरबाट नेपालीहरु बर्लिनमा जम्मा भएका थिए । उनीहरुले प्रदर्शनपछि नाकाबन्दीको बिरोधमा जर्मनीमा प्रदर्शन,भारतीय दूतावासमा बुझायका छन |

germany11 germany 10 germany 9 germany 8 germany 7 germany 6 germany 5 germany 3 germany 2 germnay1 germany 4