एसईई स्थगित

एसईई स्थगित

भोली बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसईई परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । सरकारले एसईईको सम्पूर्ण तयारी भने गरिसकेको थियो । रासस

Share This
  • 81
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    81
    Shares