रुपन्देहीमा शुक्रबार बाडिदै छ पेट्रोल , कुन पम्पमा पाईनछ तेल हेर्नुस् ।

690

रुपन्देहीमा शुक्रबार बाडिदै छ पेट्रोल , कुन पम्पमा पाईनछ तेल हेर्नुस् ।

aaaaaaaaaaबुटवल, १७ मंसिर । नेपाल आयल निगमले भोलि शुक्रबार रुपन्देहीका बिभिन्न पेट्रोल पम्पबाट पेट्रोल वितरण गर्ने भएको छ । लामो समयपछि निगमले पेट्रोल वितरण गर्न लागेको हो ।
बुटवल तथा भैरहवाका बिभिन्न २१ वटा पम्पबाट पेट्रोल वितरण हुनेछ । पेट्रोल राख्न आउनेले अनिवार्य विलबुक बोक्नुपर्ने प्रशासनले जनाएको छ । माथीका पम्पहरुको नामावली मध्ये डि वि थाप एण्ड कम्पनी श‌करनगरमा लाईन नवस्नु होला किन की उक्त पम्पबाट भोली ईन्धन बितरण नहुने पनि जनाइएको छ ।