बालुवाटारमा प्रमुख तीन दलको बैठक सुरु,केहिवेरमा मोर्चासंग छलफल हुने

204

बालुवाटारमा प्रमुख तीन दलको बैठक सुरु,केहिवेरमा मोर्चासंग छलफल हुने

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको बैठक सुरु भएको छ । बैठकमा प्रमुख दलका शीर्ष नेता सहभागी छन् । प्रमुख दलले साझा धारणा बनाएर मधेसी मोर्चा संगको वार्तामा बस्ने तयारीका साथ बैठक सुरु भएको बताइएको छ ।

स्रोतका अनुसार तीनदलको बैठक पछि अाजै मधेसी मोर्चासँग वार्ता हुने छ । अहिले चलिरहेको बैठकमा प्रमुख दलका शीर्ष नेता सहभागी छन्।