अन्तत- मधेसी मोर्चाका शीर्षनेता भारतबाटै सन्चालित भएको पुस्टी, सल्लाहका लागि आइतबार दिल्ली जाँदै

1.3K

अन्तत- मधेसी मोर्चाका शीर्षनेता भारतबाटै सन्चालित भएको पुस्टी, सल्लाहका लागि आइतबार दिल्ली जाँदै

morcha-photo

काठमाडौं । तराई ‍-मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरु दिल्ली जाने भएका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो र तमसपा अध्यक्ष महेन्द्र राय यादव दिल्ली जाने भएका हुन् । उच्च स्रोतका अनुसा उनीहरुलाइ भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग बैठकमा सहभागि हुन बोलाइएको हो ।

भारतकै सहयोगमा तराई मधेसमा आन्दोलन भएको मधेसी मोर्चालाई आरोप लागिरहेको बेला मोर्चाका शीर्ष नेताको दिल्ली यात्रालाइ अर्थ पुर्ण रुपमा हेरिएको छ । उनीहरुले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विपक्षी कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धी लगायतसँग भेट गर्ने चर्चा चलेको छ ।

उनीहरुले त्यहाँ मधेस आन्दोदलनकोबारेमा छलफल गर्ने एक स्रोतले बतायो । शुक्रबार प्रमुख तीनदलसंगको वार्ता छोडेर मोर्चाका नेताहरु लैनचौर स्थित भारतीय दूतावासमा पुगेका थिए