नेपालमा कोरोना संक्रमितको संख्या सवा लाख नाघ्यो : मृत्यु हुनेको संख्या ७१५ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या सवा लाख नाघ्यो : मृत्यु हुनेको संख्या ७१५ पुग्यो

कोरोना भाईरस (कोभिड१९) संक्रमणको कारण नेपालमा पद्धिल्लो २४ घण्टामा थप २१ जनाको ज्यान गएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ७१५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बिहिबार साँभसम्म ६९४ जनाको ज्यान गएको थियो भने शुक्रबार साँदझ दिएको जानकारी अनुसार हालसम्म ७१५ जनाको ज्यान गएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्तमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । पछिल्ला दिनमा काठमाण्डौ उपत्यकामा संक्रमणको दर बढी छ ।

Share This
  • 13
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    13
    Shares