सर्बोच्च शिखर सगरमाथाको उचाई ८८४८.८६ पुग्यो

413

सर्बोच्च शिखर सगरमाथाको उचाई ८८४८.८६ पुग्यो

विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाई अव ८ हजार ८ सय ४८ दशमलव ८६ पुगेको छ । नेपाल र चिनले एकैपटक मंगलबार सार्वजनिक गरेको सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढेको हो ।
विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाई मापन भने नेपाल र चिनले छुट्टा छुट्टै गरेका थिए । यसअंघी सर्वे अफ ईण्डियाले सन् १९५४ मा मापन गरेको सगरमाथाको उचाई ८८४८ मिटर थियो । सगरमाथाको उचाईमा विवाद देखिएपछि सन् २०१० मा नेपाल चिनबिच ८८४८ लाई नै मान्यता दिने साझा धारणा बनेको थियो ।