कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागु गर्न बाटो खुल्यो

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागु गर्न बाटो खुल्यो

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागु गर्न बाटो खुलेको छ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागु नगर्न भन्दै परेको रिट सर्बोच्चले खारेज गरिदिएपछि नयाँ पाठ्यक्रम लागु गर्ने बाटो खुलेको हो ।
पाठ्यक्रम विकास केन्द्र, पोखरा विश्वविद्यालय, मध्यपश्चिम, सुदुरपश्चिम, पूर्वाञ्चल, काठमाडौं र कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई विपक्षी बनाई नयाँ पाठ्यक्रम रोक्न भन्दै परेको रिट सर्बोच्चले खारेज गर्दै निर्देशनात्मक आदेश दिएको हो ।

Share This
  • 5
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares