हस्तकलामा रमाउँदै वालवालिका- गौतम बुद्धको जन्मस्थल लुम्विनीमा हस्तकलाका सामानहरु हेरेर रमाउँदै वालवालिका । भारतको नाकावन्दी र मधेसी मोर्चाको आन्दोलनले लुम्विनीमा पर्यटक घटेका छन् । तस्विरः कृष्णप्रसाद ढकाल

397