लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

1.3K

लुम्बिनीको मुख्यमन्त्रीमा पोखरेल नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुन शंकर पोखरेल नियुक्त हुनु भएको छ । संविधानको धारा १८६ को उपधारा १ बमोजिम प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले नेता पोखरेललाई पुनः मुख्य मन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नव निर्वाचित मुख्यमन्त्री पोखरेलले आजै बिहान मुख्यमन्त्री पदबाट राजीनामा गर्नुभएको थियो ।