एकैदिन ८,६५९ जनामा कोरोना संक्रमण, ५८ जनाको मृत्यु

384

एकैदिन ८,६५९ जनामा कोरोना संक्रमण, ५८ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । कोरोना भाईरस संक्रमणकै कारण थप ५८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा २० हजार ७५६ जनाको पिसिआर परीक्षणमा ८ हजार ६०५ जना र ६१६ एन्टीजेन परीक्षणमा ४५ जनालाई कोरोना भाईरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।