रुपन्देहीमा जेठ १३ गतेसम्म निशेधाज्ञा थप गर्ने तयारी

1.3K

रुपन्देहीमा जेठ १३ गतेसम्म निशेधाज्ञा थप गर्ने तयारी

रुपन्देही जिल्लामा जारी निशेधाज्ञा जेठको १३ गतेसम्म थप गर्ने तयारी गरिएको छ । कोरोना संकट व्यबस्थापन केन्द्र रुपन्देहीको दिउँसो ३ बजे बैठक बस्दैछ । सो बैठकमा १३ गते बिहान ६ बजेसम्म निशेधाज्ञा थप गर्ने निर्णय गर्ने गर्न सक्ने सम्भावना छ ।
कोरोना भाईरस संक्रमणको गति तिब्र भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यहि बैशाख १६ गतेदेखि लागु हुनेगरी निशेधाज्ञा जारी गरेको थियो ।