आर्थिक वर्ष २०७८/७९ को बजेट : कोरोना नियन्त्रणकालागि ३७ अर्व ५७ करोड

आर्थिक वर्ष २०७८/७९ को बजेट : कोरोना नियन्त्रणकालागि ३७ अर्व ५७ करोड

सरकारले आगामी वर्षको बजेटमा कोरोना नियन्त्रणको लागि ३७ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोरोना नियन्त्रण तथा रोकथामका लागि प्राथमिकता साथ बजेट विनियोजन गरिएको जानकारी गराउनु भयो ।
अध्यादेशमार्फत ल्याएको आर्थिक वर्ष २०७८/७९को बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताउनु भयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •