काेराेनाबाट बुटवल १८ का वडा अध्यक्ष आचार्यकाे मृत्यु

1.3K

काेराेनाबाट बुटवल १८ का वडा अध्यक्ष आचार्यकाे मृत्यु

काेराेना भाईरस संक्रमणकाे कारण बुटवल उपमहानगरपालिका वडा नं. १८ का अध्यक्ष हुमनाथ आचार्यकाे निधन भएकाे छ । उहाकाे उपचारकाे क्रममा मंगलबार काठमाण्डाैंमा निधन भएकाे हाे ।

७२ वर्षिय आचार्यलाई काेराेना संक्रमण भएपछि काेराेना अस्थायी अस्पतालमा भर्ना गरिएकाे थियाे । थप उपचारकाे लागि ७ अघि मात्रै काठमाण्डाैं लगिएकाे थियाे ।

स्वर्गीय आचार्यका श्रीमती र दुई छाेरा बुहारी हुनुहुन्छ ।