ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

1.3K

ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपि ओलीले आज देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार दिउँसो २ बजे प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधनको तयारी गर्नुभएको हो ।
सर्बोच्च अदालतले विघटित प्रतिनीधि सभा पुनःस्थापना गर्दै काँग्रेस सभापति देरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको लागि परमादेश गरेपछि सम्भवत ओलीले देशवासीका नाममा सम्बोधन गरेर राजीनामा गर्नुहुनेछ ।