प्रधानमन्त्री भएपछि एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न काेटेश्वर पुगेका शेरबहादुर देउवालाई नेता नेपालले विश्वासकाे मत दिने वचन दिनुभएकाे छ ।
प्रधानमन्त्री भएपछि देउवा नेता नेपाललाई भेट्न उहाकै निवास काेटेश्वर पुग्नु भएकाे थियाेे । भेटमा नेता नेपालले पुन:स्थापित संसद पुर्णकालसम्म टिकाउनकाे लागि पूर्ण सहयाेग रहने बताउनु भएकाे हाेे ।
संसद पुन:स्थापना हुनु अगाडि एमाले एकता सहमति भएपछि प्रधानमन्त्री देउवालाई नेता नेपालकाे साथ रहन्छ/ रहन्न भन्नेमा सबैकाे चासाे थियाे ।