सरकारकाे प्राथमिकता खाेप : प्रधानमन्त्री देउवा

138

सरकारकाे प्राथमिकता खाेप : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुुर देउवाले जनतालाई काेराेना बिरुद्धकाे खाेप दिने सरकारकाे प्रमुख दायित्व भएकाे बताउनु भएकाे छ ।

आइतबार बसेकाे प्रतिनिधि सभाकाे दाेस्राे बैठकमा विश्वासकाे मत माग्दै प्रधानमन्त्री देउवाले भन्नुभयाे – ‘सरकारकाे पहिलाे प्राथमिकता खाेप हाे, दाेस्राे प्राथमिकता खाेप हाे र तेस्राे प्राथमिकता पनि खाेप हाे ।’