प्रधानमन्त्री देउवालाई विश्वासको मतदिने एमाले सांसदलाई पार्टीले स्पष्टीकरण सोध्ने

1.3K

प्रधानमन्त्री देउवालाई विश्वासको मतदिने एमाले सांसदलाई पार्टीले स्पष्टीकरण सोध्ने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका सांसदलाई पार्टीले स्पष्टीकरण सोध्ने भएको छ । ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटिको बैठकले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने पार्टीका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
प्रतिनीधि सभा पुनःस्थापना भएपछि आईतबार भएको पुनःस्थापित संसदको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिनुभएको थियो । प्रधानमन्त्री देउवालाई एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए ।