मृगौला पिडित जया सुबेदीको सहयोगार्थ ३ दिनमै करिब १० लाख नेपाली रुपैया सहयोग संकलित ,रकम संकलन कार्यमा सहयोगको लागि आग्रह

806

मृगौला पिडित जया सुबेदीको सहयोगार्थ ३ दिनमै करिब १० लाख नेपाली रुपैया सहयोग संकलित ,रकम संकलन कार्यमा सहयोगको लागि आग्रह

ब्रसेल्स /बेल्जियम
मंसिर २८

पोर्चुगलको राजधानी लिस्बन निवासी मृगौला पिडित जया सुबेदीको सहयोगार्थ अहिलेसम्म करिब रकम संकलन भैसकेको छ | बेल्जियम बाट सीता सापकोटा र यासु थापाले संकलन गरिरहनु भयको छ भने स्विस बाट निराजन श्रेस्ठ र पर्वत समाजका साथीहरुको प्रतिनिधित्व गर्दै गुरास पौडेल र विजय शर्माले रकम संकलन गरिरहनु भयको छ |

लुम्बिनी अनलाइनमा समाचार प्रकाशित पछि पोर्चुगलको राजधानी लिस्बन निवासी मृगौला पिडित जया सुबेदीको सहयोगार्थ रकम संकलन कार्य तिब्र रुपमा अगाडी बढेको हो | दुवै मृगौला फेल भयका ३२ वर्षीय सुबेदीको सहयोगका लागि यूरोप भरिका देशहरुबाट आर्थिक संकलन सुरु भयको छ |यो समाचार तयार पार्दा सम्म ८ हजार ४ सय २४ यूरो अर्थात् अहिलेको विनियम दर अनुसार ९ लाख ८४ हजार २ सय ४० रुपैया संकलन भयको देखिन्छ  |

लुम्बिनी अनलाइन यूरोप भरि बस्ने सबै नेपालीहरुलाई सक्दो सहयोगको लागि आग्रह गर्दछौ | उहालाई प्रतक्ष्य सहयोग गर्न चाहनुहुने हरुले उहालाइ ००३५१९२००२०६३५ मा सम्पर्क गर्न सक्नुहुनेछ |

अहिले सम्म संकलित तथा प्रतिबद्धता गरियको रकम विवरण

बेल्जियम बाट यासु थापा मार्फत

1) नेत्र मगर – 100।युराे
2 ) सुबर्ण अधीकारी- 20।युराे
3 ) सुजन खड्का – 20। युराे
4) कृष्ण क्षेत्री – 25 । युराे
5) शीत्तल बस्नेत – 20। युराे
6) मन्जू सापकाेटा – 15। युराे
7) लीना कारिन्जत – 20।- युराे
8) धना वसाल – 15।- युराे
9) मीना थापा – 10। युराे
10) अनील थापा – 20| युराे
11) पीजी शेर्पा – 20| युराे
12) चीत्र सुबेधी – 50| युराे
13) उमा पाेखरेल – 15| युराे
14) याेगेन्द्र शेष्ट – 35| युराे
15) सान्ती भट्टराई – 50| युराे
16) बूध्दी कुवँर । – 51| युराे
17) जूना नीराैला – 20| युराे
18) बीनाेद धीताल – 21|युराे
19) कुम शाही । – 51|युराे
20) सीपी भट्ट । – 50| युराे
21) हेम गुरूड्ग । – 20| युराे

बेल्जियम बाटै सीता सापकोटा मार्फत संकलित

१) लोक दाहाल सीता दाहाल आन्त्रोपेन बाट ३०० युरो
२) बिमला हायोज स्वीजरल्याण्ड बाट २०० युरो
३) प्रकाश कँडेल लुभेन बाट १२० युरो
४) राजु घिमिरे सीता सारकोटा बाट १०० युरो
५) किरण शर्मा सुवर्ण अधिकारी बाट १०० युरो
६) कमल पन्थी ब्रुज बाट १०० युरो
७) नबिन थापा आन्त्रोपेन बाट १०० युरो
८) कमल भारती+ साबित्रा भारती ब्रुज बाट ७१ युरो
९) राजेन्द्र पौडेल ब्रुज बाट ५५ युरो
१०) दुर्गा सुवेदी ब्रुज बाट ५१ युरो
११) पुरुषोत्तम सुवेदी लुभेन बाट ५१ युरो
१२) अशोक कँडेल लुभेन बाट ५१ युरो
१३) अनु खरेल लुभेन बाट ५१ युरो
१४) कबिता भट्टराई + महेन्द्र भट्टराई ५१ युरो
१५) रबिन्द्रमान श्रेष्ठ + रजनी प्रधान बाट ५१ युरो
१६) सपना गैरे लुभेन बाट ५१ युरो
१७) चिनिया दुवाल आन्त्रोपेन बाट ५० युरो
१८) कृष्ण तिवारी ब्रसेल्स बाट ५० युरो
१९) सोनम शर्मा लुभेन बाट ५० युरो
२०) निष्मा लामा लुभेन बाट ५० युरो
२१) कुमार गुरुंग लुभेन बाट ५० युरो
२२) नाम खुलाउन नचाहने एक दाता बाट ५० युरो
२३) रेशम क्षेत्री + लक्ष्मी केसी लुभेन बाट ५० युरो
२४) बाबुराम शर्मा + सुष्मिता शर्मा लुभेन बाट ५० युरो
२५) कृष्ण श्रेष्ठ ब्रुज बाट ५० युरो
२६) सुर्य सापकोटा+ मायाँ सापकोटा लुभेन बाट ५० युरो
२७) श्रीप्रसाद सापकोटा+ गौरी सापकोटा लुभेन बाट ५० युरो
२८) नरहरी सापकोटा लुभेन बाट ५० युरो
२९) केशव चपागाई + सरस्वती चापागाई आन्त्रोपेन बाट ५० युरो
३०) प्रकाश पौडेल आन्त्रोपेन बाट ४० युरो
३१) कृष्ण पौडेल आन्त्रोपेन बाट ४० युरो
३२) पवन सुवेदी+ समिता सुवेदी आन्त्रोपेन बाट ३१ युरो
३३) दुर्गा सापकोटा+ साधना बोहोरा लुभेन बाट ३१ युरो
३४) साधना बानु लुभेन बाट ३१ युरो
३५) ईश्वर चपागाई+ प्रतिमा सापकोटा लुभेन बाट ३१ युरो
३६) जानु खरेल लुभेन बाट ३० युरो
३६) करुणा खरेल लुभेन बाट ३० युरो
३७) रामचन्द्र भुवन सुवेदी+ मुना सुवेदी आन्त्रोपेन बीट ३० युरो
३८) रेना बस्नेत लुभेन बाट ३० युरो
३९) कल्पना सापकोटा लुभेन बाट ३० युरो
४०) कुल बहादुर कार्की लुभेन बाट २५ युरो
४१) निर्मला बजगाई आन्त्रोपेन बाट २५ युरो
४२) आंगमायाँ लामा लुभेन २० युरो
४३) मुना ताम्राकार आन्त्रोपेन बाट १५ युरो
४४) राजेन्द्र कार्की लुभेन बाट १५ युरो

 

निराजन श्रेस्ठ स्विस बाट

सुमन ढकाल , आराउ – ३०
शान्ता भण्डारी ,बासेल – ५०
श्याम घले ,जुरिच – ५०
इमान लामा ,इवर्दों – ५०
रेशम खत्री,बासेल -१००
प्रेम कृष्ण भारती, स्ताउफ़ेन- ५०
शिव रिजाल , जेनेभा – ५०
नवराज घिमिरे, मेरिङ्गेन-५०
गोपाल तामांग ,लुजर्न- ५०
सुमन रिमाल ,आराउ – ५०
सुनाम पन्त , बासेल – १००
निराजन श्रेष्ठ,आराउ -५०
शुक्र श्रेष्ठ, सियोन- ५०
राम परियार,लुजर्न- ३०
प्रेम प्र. सापकोटा,जुरिच – ५०
अचुत फुयाल, बर्न -३०
दुर्गा पोखरेल, अराउ – ५०
सर्बज्ञ लम्साल ,आराउ – ५०
बिदुर संग्रौला ,आराउ – ५०
युवराज फुयाल (आसिस), बासेल – ३०

स्विस बाट गुरास पौडेल र विजय शर्माको पहलमा युरोप भरि पर्वेतलीहरुको सामुहिक प्रयासबाट संकलित अहिले सम्मका सहयोगी मनहरु

कुल आचार्य ,युके – ५५५ युरो
रबिजंग लामिछाने ,युके – ५५५ युरो
यामलाल सुबेदी , डेनमार्क – ५०० युरो
सुभास जोशी , बेल्जियम – २०० युरो
केदार जोशी , बेल्जियम – २०० युरो
गुणराज शर्मा , स्विस्जरल्याण्ड – २०० फ्रान्क
विजय शर्मा दर्पण , स्विजरल्याण्ड – २०० फ्रान्क
गोविन्द सुबेदी , बेल्जियम – १०१ युरो
सागर सुबेदी , अस्ट्रिया — १०० युरो
खड्क रोक्का , नेदरल्याण्ड – ५१ युरो
त्रिलोचन सापकोटा , डेनमार्क – ३०० युरो
जीवा लामिछाने , रसिया -.३०० युरो
राज कुमार मल्ल , पोर्तुगल – १११.११ युरो
पुरन गिरि , युके – २०० युरो
हितकाजि गुरुङ , युके – २०० युरो
दुत पुन युके – ४० युरो
आङ्ग तेञ्जिङ्ग शेर्पा , स्विजरल्याण्ड – १०० फ्रान्क
टंक कार्की , स्विजरल्याण्ड – ५० फ्रान्क
श्याम सापकोटा , स्विजरल्याण्ड – १०० फ्रान्क
ठाकुर प्र. शर्मा (मनोहरि ) नेदरल्याण्ड – १०० युरो
भिम रोक्का , नेदरल्याण्ड – १०० युरो
मनु गुरुङ , नेदरल्याण्ड – ५५ युरो
झलक जिसी , नेदरल्याण्ड – ५१ युरो
राम रेग्मी नेदरल्याण्ड – ५० यूरो
रामचन्द्र क्षेत्रि , नेदरल्याण्ड – ५० यूरो
बिष्णु पोख्रेल , नेदरल्याण्ड – ५० यूरो
दिपक कुवर , स्विजरल्याण्ड – ६१ फ्रान्क
कमल केसी , स्विजरल्याण्ड – २० फ्रान्क