बिश्व फिजियोथेरापी दिवसको अवसरमा चिकित्सकहरु बीच फुट्सल प्रतियोगिता

318

बिश्व फिजियोथेरापी दिवसको अवसरमा चिकित्सकहरु बीच फुट्सल प्रतियोगिता


नेपाल फिजियोथेरापी संघ लुम्बिनी प्रदेश शाखाले बिश्व फिजियोथेरापी दिवस को अवसर मा प्रथम अन्तर भौतिक चिकित्सक फुट्सल टुर्नामेट को आयोजना गरेको थियो । बुटवलमा भएको प्रतियोगितामा नवजिबन फिजियो रिह्यब सन्टेरले सि एम सि लाई हराएको छ । सि एमसीले १२–२ को गोल अन्तर ले हराएको थियो
भौतिक चिकित्सकहरु बिचआपसी सद्भभाव बढाउने उदेश्य गरेको प्रतियोगतामा अभिषेक रोकाया ले बेस्ट प्लयेर अवार्ड हात सफल भएका छन्।उक्त प्रतियोगितामा कुल चार टिम को सहभागिता रहेको थियो । विजेताहरुलाई मेडल र प्रमाण पत्र एक समारोह बिच प्रदान गरिएको छ ।
दिवसको अवसरमा प्रत्येक बर्ष विभिन्न कार्यक्रम गर्दे आएको नेपाल फिजियोथेरापी संघ लुम्बिनी प्रदेश शाखा अध्यक्ष डा.जगदिश खनालले जानकारी दिनु भयो ।