पारित भयो पुनर्निर्माणसम्बन्धी विधेयक

403

पारित भयो पुनर्निर्माणसम्बन्धी विधेयक

sambidhan-savaकाठमाडौं, पुस ,व्यवस्थापिका संसदले भूकम्पबाट प्रभावित संरचनाको पुनिनर्माणसम्बन्धी विधेयक संशोधन सहित पारित गरेको छ। आज बसेको संसद बैठकले विधेयक सर्वसम्मतले पारित गरेको हो। मधेसी मोर्चाका सभासदले विधेयकमा समर्थन गर्दै बैठक बहिष्कार गरेपछि बाँकी सभासदहरुले सर्वसम्मतले उक्त विधेयक पारित गरेका हुन्।गत बैशाख १२मा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुननिर्माणका लागि गठन हुने प्राधिकरण अब यही कानुन अन्तर्गत गठन भइ काम गर्ने छ।