पाल्पा माल्मुल-रुपन्देही मञ्चमा रक्तदान

1.3K

पाल्पा माल्मुल-रुपन्देही मञ्चमा रक्तदान

पाल्पा माल्मुल-रुपन्देही मञ्चले रक्तदान गरेकाे छ । मञ्चकाे दाेस्राे वार्षिकाेत्सवकाे अवसर पारेर मंगलबार रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान गरिएकाे हाे ।

रक्तसञ्चार सेवा केन्द्रकाे प्राविधिक सहयाेगमा गरिएकाे कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा सुभेच्छुकहरु गरि ३६ जनाले रक्तदान गरेकाे मञ्चका अध्यक्ष सुनिल कुवँरले बताउनु भयाे ।