सुबेदीको सहयोगार्थ बेल्जियम र डेनमार्कमा गरेर ८ लाख बेशी रकम संकलन

639

सुबेदीको सहयोगार्थ बेल्जियम र डेनमार्कमा गरेर ८  लाख बेशी रकम संकलन

ब्रसेल्स/बेल्जियम
मंसिर३०

पोर्चुगलको राजधानी लिस्बन निवासी मृगौला पिडित जया सुबेदीको सहयोगार्थ  सहयोगार्थ बेल्जियम र डेनमार्कमा गरेर ८लाख बेशी रकम संकलन  भयको छ|  डेनमार्कमा मात्रै २३ हजार ७ सय ९०  डेनिस क्रोनर अर्थात् अहिलेको विनियम दर अनुसार ३ लाख ७० हजार ६ सय ४८ रुपिया  रकम संकलन भयको छ | अहिलेसम्म बेल्जियम स्विस डेनमार्क लगायतका देशहरुमा भयका नेपालीहरु सहयोग बाट रकम संकलन भयको हो |

लुम्बिनी अनलाइनमा समाचार प्रकाशित पछि पोर्चुगलको राजधानी लिस्बन निवासी मृगौला पिडित जया सुबेदीको सहयोगार्थ रकम संकलन कार्य तिब्र रुपमा अगाडी बढेको हो | त्यस पश्चात दुवै मृगौला फेल भयका ३२ वर्षीय सुबेदीको सहयोगका लागि यूरोप भरिका देशहरुबाट आर्थिक संकलन सुरु भयको थियो  |

बेल्जियम बाट यासु थापाले अहिलेसम्म ९२९  र  सीता सापकोटाले ३१६२ यूरो संकलन गरि सक्नुभयको छ | उहाहरुले संकलित रकम  अहिलेको विनियम दर अनुसार ४ लाख ७४ हजार ५सय ५६ रुपिया रहेको छ |त्यसै गरी स्विस बाट निराजन श्रेस्ठ ,गुणराज शर्मा र विजय शर्माले पनि सुवेदीको सहयोगार्थ रकम संकलन गरिरहनु भयको छ |

डेनमार्क बाट सहयोग गर्ने सहयोगी मनहरुको नामावली –
१ कृष्ण अर्याल नर्वे ५० यूरो
२ हेम अर्याल २०० डेनिस क्रोनर
३ अर्जुन सुबेदी ५०५ क्रोनर
४ उदय राज गौतम २०० क्रोनर
५ गणेश ढकाल १५० क्रोनर
६रत्न बुढाथोकी १०० क्रोनर
७ रबिन्द्र कुँवर २०० क्रोनर
८ त्रिलोचन सापकोटा ३००यूरो
९ यम सुवेदी ५०० यूरो
१० शिब चापागाई २००० क्रोनर
११ सैलेन्द्र अधिकारी ५०५ क्रोनर
१२ इन्द्र सुबेदी ५०० क्रोनर
१३ श्याम सुवेदी २०० क्रोनर
१४ दिपेन्द्र सुवेदी २०० क्रोनर
१५ राजेन्द्र पौडेल २०० क्रोनर
१६ राम सापकोटा ५०० क्रोनर
१७ राम चन्द्र पाठक २०० क्रोनर
१८ निल बिक्रम थापा ३०० क्रोनर
१९रमेश अधिकारी ५०५ क्रोनर
२० नबिन आचार्य ३०० क्रोनर
२१ लक्ष्मी नारायण पौडेल १५१ क्रोनर
२२ सुमन घिमिरे ५० क्रोनर
२३ लोकेन्द्र पौडेल १५१ क्रोनर
२४ जयलाल न्यौपाने २०० क्रोनर
२५ प्रभात किरण २०० क्रोनर
२६ बिष्णु पौडेल ३०० क्रोनर
२७ दिपक सापकोटा २५१ क्रोनर
२८ रबि लामीछाने १११ क्रोनर
२९ पोर्चुगल नेपाल मित्र संघठनको तर्फबाट
क-चित्र पुर्जा ३०० क्रोनर
ख -सुरेन्द्र अमगाई २५१ क्रोनर
ग -सोम नाथ सापकोटा २०५ क्रोनर
घ -दिलाराम कंडेल २०१ क्रोनर
– धुर्ब मल्ल १५१ क्रोनर
च -इश्वर शर्मा १०१ क्रोनर
छ -सुरेश थापा १०० क्रोनर
ज -सुर्य प्रसाद खनाल १०१ क्रोनर
झ-कृष्ण प्रसाद खनाल १०१ क्रोनर
३० हरि न्यौपाने ४०० क्रोनर
३१ रबिन्द्र खडका १०१ क्रोनर
३२ मोहन तिमिल्सिना २०१ क्रोनर
३३ घनश्याम गौतम २०० क्रोनर
३४ कुमार लामा ३०० क्रोनर
३५ बुद्धि सापकोटा १५० क्रोनर
३६ कृष्ण बहादुर के सी १५० क्रोनर
३७ प्रविन मानन्धर ३०० क्रोनर
३८ दिपेन्द्र चुडाल २५१ क्रोनर
३९ कृष्ण पौडेल(इशोज) २०५ क्रोनर
४० प्रलाद मिश्र १०० क्रोनर
४१ लक्ष्मण तिमिल्सिना २०० क्रोनर
४२ बिपेन्द्र कोइराला १०० क्रोनर
४३ राधा कृष्ण सापकोटा १०१ क्रोनर
४४ निमेष श्रेस्ठ ३०१ क्रोनर
४५ कृष्ण पौडेल ओ एन एफ ३०० क्रोनर
४६ गोबिन्द पौडेल २०१ क्रोनर
४७ सबिन थापा २०१ क्रोनर
४८ दोर्ण बहादुर क्षेत्री २२२ क्रोनर
४९ निरज प्रसाई २०० क्रोनर
५० प्रसान्त बानिया २२२ क्रोनर
५१ लोक नाथ शर्मा १२५ क्रोनर
५२ राम शरण ढकाल स्विडेन १०१ क्रोनर
५३ मुक्ति राम चापागाई ८५० क्रोनर
५४ राम प्रसाद काफ्ले १०५ क्रोनर
५५ कुल सापकोटा २०१ क्रोनर
५६ जिबन खडका १११ क्रोनर
५७ तरानी प्रसाद जोशी १५१ क्रोनर

५८ मनिष सिह कोइराला १०१ क्रोनर
५९ सरस्वति कार्की १५१ क्रोनर
६० राजन ढकाल २५० क्रोनर
६१ जय तामांग ५०० क्रोनर
६२ जनार्धन अधिकारी २०० क्रोनर
६३ हेमन्त पौडेल २०५ क्रोनर
६४ केसबनिधि पन्त २०५ क्रोनर
६५ रमेश काफ्ले १५१ क्रोनर
६६ शिव कार्की २०० क्रोनर

साथै डेनमार्क रहनु हुने सहयोग दाता हरुले निम्न ब्यक्ति हरुलाई सम्पर्क गरेर वा सिधै उहाहरुको बैंक खातामा रकम जम्मा गर्न सक्नुहुनेछ |

1 UDAYA RAJ GAUTAM

nordea bank  denmark

regd nr 2137

konto nr 5368974465

2 SOM NATH SAPKOTA

dansek bank

reg nr 1551

konto nr 4330099496

mobil pay 26290529

3 SHAILENDRA ADHIKARI

regd nr 1551

konto 3719542158

mobile pay 42262433