बोनम्यारो रोगबाट पिडित १४ वर्षीय बिशाल तामाङ लाई उपचारार्थ बेल्जियम बाट१लाख ५७हजार रुपैया सहयोग

835

बोनम्यारो रोगबाट पिडित १४ वर्षीय बिशाल तामाङ लाई उपचारार्थ बेल्जियम बाट१लाख ५७हजार  रुपैया  सहयोग

ब्रसेल्स/बेल्जियम
पुष ५

fund १४ वर्षीय बिशाल तामाङ लाई बेल्जियम बस्ने नेपालीहरुले १४०४ युरो अर्थात् १लाख ५७हजार २ सय १५ रुपिया सहयोग गरेका छन | १४ वर्षीय बिशाल नुवाकोट को कहुले -८ स्थित श्री पंचालिंगे मा.बि.मा कक्षा -८ मा अध्यनरत छन |विगत केहि समय देखि आर्थिक अभावमा उपचार हुन् सकेको थियन |

बेल्जियम ब्रुज सहर निवासी सोनाम तामाङ , मेघ माया लामा,आशा घले र सन्त माया तामाङ को सक्रियतामा उक्त सहयोग रकम संकलन भयको थियो | नुवाकोट वासी नेपालीहरुको सहयोगमा उनको उपचार हुने भयको हो | बेल्जियम निवासी सोनाम र  मेघ माया दम्पति तुप्चे गा.बि.स. महादेबखर्क र सन्त माया काहुले गा.बि.स. निबासी हुनुहुन्छ |

दक्षिण कोरियामा कार्यरत शिब भट्टको सक्रियतामा संकलन भयको २ लाख ६ हजार६ सय र साउदी अरबबाट मिलन कुमार मोक्तानले उपचारार्थ पठाउनु भयको ५५ हजार ३० रुपैया पिडित तामांगलाई प्रदान गरियको छ |

बेल्जियमबाट सहयोग गर्नेहरुको नामावली
सोतंग बहादुर तामांग १२५ यूरो
आशा घले १०० यूरो
मेघ माया लामा १०० यूरो
लोकेन तामांग गोंग्बो १०० यूरो
सोनाम लामा २५ यूरो
मिका राई १० यूरो
अनु तामांग २०यूरो
चिनी माया घले २० यूरो
स्टेफान वेर्ब्रुग्गे ३५ यूरो
केसंग त्सेरिंग २५ यूरो
पूनम शर्मा ५ यूरो
सबिना तामांग २० यूरो
खड्का गुरुङ २० यूरो
राजेन्द्र गुरुङ १०
मानकाजी गुरुङ १० यूरो
पूजा तिमिल्सिना ५ यूरो
आरति गुरुङ १० यूरो
पुष्प बिधान गुरुङ ३० यूरो
रचना हिराचन ५ यूरो
दिल्ली सुब्बा १० यूरो
कृष्ण श्रेष्ठ १० यूरो
पदम अधिकारी ५ यूरो
रेसम जंग कुँवर १० यूरो
तकदिर महर्जन १५ यूरो
मुना राई ५ यूरो
योगेन्द्र श्रेष्ठ १० यूरो
कमल पन्थी १० यूरो
दुर्गा सुबेदी २० यूरो
अर्जुन कुमार श्रेष्ठ २० यूरो
राधिका १० यूरो
लाल घले २० यूरो
राजेन्द्र श्रेष्ठ १० यूरो
कमल सिटौला १० यूरो
मिना गुरुङ १० यूरो
शिव सुबेदी २० यूरो
स्वोर्निमा तामांग १० यूरो
दिलकुमारी पतातली ५ यूरो
मोहन राउत  ५ यूरो
बिन्जु ५ यूरो
सुरज श्रेष्ठ १० यूरो
सावित्री गिरि १० यूरो
निता २०
मसुवा ५ यूरो
रमिता थापा १० यूरो