बुटवलका विद्यालयमा बिहिबार र शुक्रबार बिदा

404

बुटवलका विद्यालयमा बिहिबार र शुक्रबार बिदा

भाेली विहिबार र पर्सि शुक्रबार बुटवलका विद्यालय बन्द हुने भएका छन् । अत्यधिक चिसाेका कारण बुटवल उपमहानगरपालिकाले पुस १५ र १६ गतेलाई नगरपालिका भित्रका बिद्यालयमा बिदा दिने निर्णय गरेकाे हाे ।

वर्षे तथा हिउदे विदाबाट मिलान गर्नेगरी दुई दिन विदा दिने निर्णय गरिएकाे नगरपालिकाले सूचना जारी गरेर जानकारी गराएकाे हाे ।