भारतमा ओमिक्रोन संक्रमित बृद्धको मृत्यु

1.3K

भारतमा ओमिक्रोन संक्रमित बृद्धको मृत्यु

भारतमा कोरोना भाईरसको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित बृद्धको मृत्यु भएको छ । राजस्थानको उदयपुरका ओमिक्रोनबाट संक्रमित एक बृद्धको मृत्यु भएको हो । उनको स्वास्थ्यमा डाईवेटिज लगायतका समस्या थियो । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा ओमिक्रोनको कारण मृत्यु भएको यो पहिलो हो ।