संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

350

संसदमा प्रस्तुत आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम (पूर्ण पाठ सहित)

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि मंगलबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार बसेको पहिलो बैठकमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।
आगामी आर्थिक वर्ष २०७९/०८० को लागि संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमको पूर्ण पाठ ।